Mero Kavita – Durga Gurung

संसार  मा  चिनिन्थ्यो हाम्रो नेपाल भनि  सौन्दर्य र शान्ति को देश,

तर के भयो आज? लाग्दै छ  बिस्तारै  बद्लिदै छ त्यो भेस .

अहिले को स्तिथि देखेर मन सारै रुन्छ,

यहा आफ़्नो  देश देखी ताधा  बसेनि, देश को लागी  केहि गरु हुन्छ.

 

आइमै   जाति त मानिन्थ्यो  हाम्रो देश नेपाल को लाज,

तर किन हो आज  तेहि लाज माथि आउदै  छ आच.

सीता रै जस्ता धेरै नेपाली दीदि बहिनि बने बलात्कार र हिङ्ग्षा को शिकार,

येस्तो गतिबिधि देखेर आश्चर्य होइन, आफ़्नै देश को कानून देखेर लग्दैछ दिक्कार,

 

अजै पनि अपराधि  हरु हिददै  छन खुला  आम,

अर्को तर्फ़ भने हाम्रा पीडित दिद बहिनि को जिन्दगी को धल्दै छ घाम.

अहिले सम्म नेपाल सरकार ले केहि कदम नचाल्द, देख्दै छु  हाम्रै कानून मा  अभाव,

महिला हरुको लागी  सुरक्षित स्थान बनौन  र लिङ्ग भेदभाव  प्रति आवस् उठौन  दिनै  पर्छ  सरकार  लै दबाब् .

 

नारी भएर जन्मिनु हो एउता  इश्वर्  ले दिएको ठुलो  उपहार,

तर किन मनिस हरुले त्यो उपहार को अपमान  गर्दै छ  बार  बार .

आज यो स्तिथि मा हाम्रो अधिकार को लागी  नलडे कसले लद्ला,

येस्तै गरी दिन गये भने, हमी ‘महिला’ जाति को अस्तित्व नै न रहला,

येस्तै गरी दिन गये भने, हामी  ‘महिला’ जाति को अस्तित्व नै न रहला.

लेखक श्रुसि दुर्ग गुरुङ्ग (MISS UK NEPAL 2012)  DATE: 09/01/2013

Join Lex on Facebook!
Read More:
Against Gender Violence in London
Durga Gurung Crowned Miss UK Nepal
Rallies Against Rape in Nepal
Lex Limbuhttps://lexlimbu.com
Lex Limbu is a non-resident Nepali blogger based in the UK. YouTube videos is where he started initially followed by blogging. Join him on Facebook and follow him on Twitter.

Similar Articles

Comments

Comments are closed.