Came across this video and thought it was definitely worth a share.
Here’s what the makers shared on the YouTube page of the video:
यो मुभि ती सम्पुर्ण नेपाली हरुमा समर्पित छ जो दिन भर घाममा पसिना चुहाउदै परिश्रम गर्छन त्यहि पनि अपहेलि भएर बसेका छन्, घर घरमा हामीलाई तरकारी ल्याइदिने मधेसको हाम्रा दाइहरु दिन प्रति दिन “धोति” भनिएर कुटिएका छन्, मिठो पानी पुरि र चटपटे खुवाउनेहरु भोकभोकै अरुको भोकको तृष्णा मेटाउन लागेका छन् तर पनि उनिहरुलाई हामीले सम्मान दिन सकेका छैनौ, यस्ता अनेकन उदाहरणहरु छन् जब हामी हाम्रै मधेसका दाजुभाइलाइ भारतिय भनेर हेप्छौ, पसिना बगाउने चाहे भारतिय होस् चाहे नेपाली सम्मान त गर्नै पर्छ तर जब एउटा नेपालीलाई बिदेशि भनिन्छ तब उसको मनमा कुन बेगले हिनताबोधको आधि चल्छ होला?अझ उनिहरुको पसिनाको हामीले कदर गर्न सकेका छैनौ, अब साच्चै हाम्रो आँखामा लागेको बिर्को हटाउने बेला आएको छ।
Good message and a well made video! Hope to see many more from Gothalo Nepal.
Awesome!!!! A must watch short movie