Pop singer Anil Singh burst into Nepali Pop stardom with hits from Engine Gadima, I Love You, Prem Patra to Dubna Deu in the early 2000’s. The singer loved to sing about falling in love, being in love and the ultimate heartbreak! His distinct voice stood him out from the many pop singers at the time. While we can still enjoy his music and videos from a click of a button through YouTube and various streaming sites, the singer had different feelings about YouTube and the system of music royalties in Nepal. The singer wrote a lengthy status from his personal Facebook on 5th August showing frustration over music royalty fees from his music from websites such as YouTube and the many FM’s and TV channels that continue to play his music in Nepal. Anil started the status with “Aatmahatya Garne Soch!!!”.
You can read his full Facebook status below:
आत्महत्या गर्ने सोच !!!!!!!
एक चोटी मेरो आवाज सुनिदेउ
देशमा हजारौको सख्यामा एफएमहरु छन ।सयौको सख्यामा टेलिभिजनहरु पनि रहेका छन । आजको दिन सम्म एक सुका , एक ठेली पनि रोयल्टी पाएको छैन ।
एउटा ठुलो आश YouTube channel मा आफ्नै गीत राखेर कमाउने अवसर पाएको त्यो पनि CASE गरेर च्यानल बन्द गर्ने रे । Channel Suspense.
म यो जानकारी गराउन चाहान्छु कि
मेरो शोर , मेरो संगीत , मेरो शब्द रहे मेरो गीत । मैले खर्च गरेर होस या कम्पनीले बनाएको भिडियो ,अडियो
Indereni cassette centre, Music dot com, samjhana audio video, Reeyaz music
सँग मात्र ५ बर्षको सम्झौता गरेको छु र त्यस पछी सबै मेरो अधिकार रहन्छ ।
त्यसैले YouTube channel मा राख्न पाउने मेरो हक र अधिकार हो । बहुमुल्य मधुर सम्झनाAlbumको एक पैसा नि पाछैन उल्टै सबै मैले खर्च गरेको ।भिडियो सबै मेरो हक हो, सम्झना बाहेक | लौ न हो !!
Please please यो You tube channel को राम्रो जानकारी भएको व्यक्तिको आवश्यता परेको छ । कहिले सम्म यो अन्याय अत्याचार सहनु पर्ने । ज्यानै पो त जाने भो हजुर ।मलाई मेरो हक चाहियो ।मर्नु अघी देउन हजुर !
एफएम, टेलिभिजनको रोयल्टिले बिहानको छाक्क र YouTube ले बेलुकीको एक छाक्क खान पाउ । मात्र यही छ इछ्या ।
अझै पनि कलाकारहरु चुप चाप बस्ने हो भने यो देशमा आत्म हत्या गर्ने कलाकारको सख्या धेरै नै पुग्छ ।यो मेरो लागि मात्र होईन सबै कलाकारको भलाईको लागि । सायद यो पुरानो कलाकार सबैले झेली रहेको problem हुनुपर्छ ।
यो पहल दर्शक , श्रोताबाट, हजुरहरुको आवाजबाट हुन्छ|
एफएम टेलिभिजनलाई फोन गरेर सोध्नुस ! तपाईंले फर्माइस गर्नु भएको गीतले , तपाईंको प्यारो कलाकारले Royality पायो कि पाएन । दर्शक , श्रोता हजुरहरुले बोल्दे पुग्छ ।हजुरहरुले हेर्दे पुग्छ ।
Save ME ! Save US
Save NEPALI MUSIC
It’s truly saddening to read his experience… the creative soul invest so much of their energy, hardwork to turn their dream into a reality, their passion into a purpose and when they face obstacles such as this which presents challenging questions about life, survival and living, it’s disheartening. As Anil suggests, this may be the story of so many other Nepali musicians. I am with Anil and as Anil suggests, I hope fellow musicians form a unity and demand for a return on their investment.
One of Anil Singh’s songs that I loveee! The video has been directed by Alok Nembang and stars Jharana Bajracharya and Tsujil Karmacharya.